Life Is Struggle (संघर्ष नै जीवन हो)

The participant shared the story of her life, how her life was full of struggle in the past but her struggle has lead to a beautiful present. She struggled a lot in the past; she left her 18 months baby for foreign employment. Now she is able to live her dream. She is able to build a house on her own, plant the flowers that she like. The mountains and roads in the story cloth represents her village. She is thankful towards Sajha Dhago as this program has helped her portray the beautiful story of her life.

यो सहभागीले आÏनो जीवनको कथा सुनाए, उनको जीवनको संघर्षहरू सुनाए । उनको बिगतको संघर्षका कारण अहिले उनको जीवन राम्रो भएको छ । बिगतमा उनले धेरै संघर्ष गरेका थिए । आÏनो १८ महिनाको बच्चालाई छाडेर उनी वैदेशिक रोजगारीका गएका थिए । तर अहिले उनी आÏनो जीवन आÏनै शर्तमा रमाइलो गरी बाँची रहेकी छिन् । उनी आफैले मिहिनेत गरेर घर बनाए, घर वरिपरि आफूलाई मन पर्ने फूलहरू पनि रोप्छिन् । यस कथाको रुमालमा उनले हिमाल र बाटो बनाएकी छिन् जसले चाँहि उनको गाँउलाई प्रतिनिधित्व गर्दछ । उनको जीवनको कथालाई राम्ररी चित्रण गरिदिएकोले साझा धागो प्रति उनी कृतज्ञता व्यक्त गर्छिन् ।