Struggles of my life(जीवनको संघर्षहरू)
The story is about the participants struggle within her family. This story cloth tells the story of a mother whose 1st child left the world after the birth, but after some time she gave birth to other children. In order to help her husband to run the house she also started working (dhago katne ra bechne). So she couldn’t give time to her children and her in-laws were very angry because of this. There was a kind of chaos in her house. Because of this she thought of leaving the house taking her children. but due to various circumstances she couldn’t leave the house and kept postponing the plan. She has yet not left the house and is still staying with her husband and in-laws.
यो कथा त्यो सहभागीको बारेमा हो, जो आÏनो परिवार भित्र नै संघर्ष गरिरहेकी छिन् । यो कथाको रुमाल त्यो आमाको बारेमा हो जसले आÏनो पहिलो सन्तान गुमाएकी थिइन्, तर केही समय पछि उनले अरु सन्तानलाई जन्म दिइन् । घरको खर्च धान्न र आÏनो श्रीमान्को मदत गर्न उनले धागो काटेर बेच्ने काम सुरु गरेकी थिइन् । तर कामको व्यस्तताले गर्दा उनले आÏनो बच्चाहरूलाई समय दिन सकेनन् र यही कुराले गर्दा उनको सासू(ससुरा उनी सँग रिसाउँथे । घरमा दिनहूँ झगडा हुन्थ्यो । उनले बच्चाहरूलाई लिएर घर छाडेर जाने निर्णय गरिन् तर विभिन्न परिस्थितिहरूले गर्दा उनले घर छोड्न सकिन । अहिले सम्म पनि उनले त्यो घर छोडेकी छैन र आÏनो श्रीमान् र सासू(ससुरा सँगै बसिरहेकी छिन् ।