Meaningless life(बिना अर्थको शब्दहरू)
Sudden demise of a husband took a toll on the mental health of this participant. She felt lost and alone, she didn’t know how to move forward in her life. She had to take care of her child on her own. She was not only going through emotional pain and sadness but her physical health was also deteriorating. She showed symptoms of fatigue, loss of appetite and difficulty in sleeping. Her life before the death of her husband was colorful but after her husband’s death her life became meaningless. But slowly she is trying to get through this situation by supporting and helping others, engaging in different activities and doing different volunteering works.
श्रीमान्को आकस्मिक निधनले यी सहभागीको मानसिक स्वास्थ्यमा असर पर्न गयो । उनी आÏनो सोचमा हराउँथे र एक्लो महसुस गर्थे । आÏनो जीवनमा कसरी अगाडी बढ्ने उनलाई थाहा थिएन । आÏनो एक्लो छोरोको हेरचाह उनी आफैले गर्नुपर्ने भएको थियो, कमाइको कुनै श्रोत थिएन । उनी भावनात्मक पीडा र दुःखबाट मात्र गुज्रिरहेको थिएन, उनको शारीरिक स्वास्थ्य पनि बिग्रँदै गइरहेको थियो । उनमा थकान, भोक नलाग्ने र सुत्न गाह्रो हुने जस्ता लक्षणहरू देखा परेको थियो । श्रीमान्को निधन अघि उनको जीवन रंगीन थियो तर श्रीमान्को निधन पछि उनको जीवन अर्थहीन भयो । तर बिस्तारै उनी आÏनो जीवनमा अगाडि बढ्ने प्रयास गरिरहेकी छिन्, उनी अरुलाई मदत र सहयोग गर्दै हिँडछिन्, धेरै कार्यक्रमहरूमा सहभागी हुन्छिन्, उनी धेरै खयगिलतभभचष्लन काममा पनि सहभागी हुन्छिन् ।